१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

विप्लवका आधा दर्जन बढी संस्थाका अध्यक्षहरुले पार्टी छाडे



काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघबाट आधा दर्जन बढी संस्थाका अध्यक्ष तथा मजदुरहरु अलग भएका छन् । महासंघको पोखरामा सम्पन्न छैटौँ राष्ट्रिय सम्मेलन पश्चात संगठनसँग वैचारिक, सैद्धान्तिक, राजनीतिक र कार्यशैलीमा असहमत रहेको भन्दै उनीहरुले साथ छाडेको बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस !