११ असार २०८१, सोमबार
 |   Mon Jun 24 2024
Logo

भोलिदेखि हुने सबै परिक्षा स्थगित गर्न सीएमसीको सिफारिस



काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखि सुरु हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !