१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण



अर्घाखाँची । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी लाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार टेकु अस्पतालमा गरिएको परीक्षणमा पीसीआर रिपोर्ट पोजेटिभ आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका प्रेस सल्लाकार लिला जिसीले जानकारी दिए । उनले मन्त्रीसँग सम्पर्कमा आएका सबैलाई सजक रहन र परीक्षण गर्न पनि आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !