१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पछिल्लो २४ घण्टामा ४८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



काठमाडौं- पछिल्लो २४ घण्टामा थप ४८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८९७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !