६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

दीपक मनाङ्गे बने युवा तथा खेलकुदमन्त्री



पोखरा- गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिने राजिव गुरुङ मन्त्री बनेका छन् । उनलाई आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री नियुक्त गरेका हुन् ।

उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको छ । उनले आजै शपथ लिदैछन् ।


प्रतिक्रिया दिनुहोस !