Wednesday, March 19, 2025

ट्रेन्डिङ :

देशभर पछिल्लो २४ घण्टामा ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि

spot_img
spot_img

काठमाडौं- नेपालमा ५ हजार ७ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशभर १४ हजार ४ सय ३ आरटी पिसिआर र ५ सय ६६ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।

पिसिआर विधिबाट ५ हजार ७ सय ६ र एन्टिजेन विधिबाट ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?