३१ जेष्ठ २०८१, बिहीबार
 |   Thu Jun 13 2024
Logo

देशभर पछिल्लो २४ घण्टामा ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं- नेपालमा ५ हजार ७ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशभर १४ हजार ४ सय ३ आरटी पिसिआर र ५ सय ६६ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।

पिसिआर विधिबाट ५ हजार ७ सय ६ र एन्टिजेन विधिबाट ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !