Sunday, May 18, 2025

ट्रेन्डिङ :

झलनाथ खनाल र मोदनाथ प्रश्रितलाई कोरोना संक्रमण पुष्टि

spot_img
spot_img

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमण भएसँगै उनी मनमोहन मेमोरियल अस्पतालमा भर्ना भएका छन्। अस्पताल स्रोतका अनुसार खनालको अवस्था गम्भीर रहेको हुँदा नर्भिक अस्पताल पठाउन तयारी भइरहेको छ।

यस्तै एमाले नेता एवं पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ। उनको पनि मनमोहनमै उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?