Friday, January 17, 2025

ट्रेन्डिङ :

पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्य सुधारोन्मुख

spot_img
spot_img
spot_img

काठमाडौँ– पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहसहित रानी कोमल र छोरी प्रेरणालाई कोरोना संक्रमण देखिएपछि विगत एक सातादेखि नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

अस्पताल स्रोतका अनुसार कोमल शाहलाई सघन उपचार कन्द्रमै राखिएको छ। उनको स्वास्थ्यमा क्रमिक सुधार देखापरेको छ।

र छोरी प्रेरणा र पूर्वराजा शाहको स्वास्थ्य स्थितिमा सन्तोषजनक प्रगति भएको स्रोतले बतायो।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?