१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

शंकर पोखरेल पुनः एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त



बुटवल- नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ ।

पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !