१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

मेची पुलमा विहीबार एक भारतीय मजदुरको मृत्यु



झापा । झापाको मेचीनगरस्थित मेची पुलमा विहीबार एक भारतीय मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उत्तर देशानपुर जिल्ला ठाकुरवाडाका २६ वर्षीय भुवन पुजारी रहेका छन्। उनी विगत २ बर्षदेखि नुवाकोट बिदुर नगरपालिका–३ बुटवलको प्लाई कम्पनी कार्यरत रहेका थिए । आज बिहान ६ः३० बजे मेची पुलमा आएका उनी जन्डिसको बिरामी रहेका इलाका प्रहरी कार्यलयका प्रमुख सुनिल दाहालले जानकारी दिए । उनको शव कानूनी प्रक्रिया पूरा गरि भारत पठाउने पहल भइरहेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख सुनिल दाहालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !