१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कोराना संक्रमणबाट संसद सचिवालयमा कार्यरत उपसचिवको मृत्यु



काठमाडौं : संसद सचिवालयमा कार्यरत एकजना उपसचिवको कोराना संक्रमणबाट मृत्यु भएको छ । उपसचिव कृष्णराज खनालको शुक्रबार बिहान सहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको हो। घरमै आइसोलेसनमा रहेकै बेला स्वास्थ्यमा समस्या आएपछि कलंकीस्थित सहिद ममोरियल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ। वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीको स्वाब संकलन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !