१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

चर्चित अन्डर वर्ल्ड डन छोटा राजनको कोरोना भाइरस संक्रमणबाट मृत्यु



एजेन्सी-  भारतीय अन्डर वर्ल्डका चर्चित डन छोटा राजनको कोरोना भाइरस सङ्क्रमणबाट शुक्रवार मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दिल्लीको तिहाड जेलमा जन्मकैदको सजाय व्यथित गरिरहेका लाई २०१८ को मे २ तारिखमा पत्रकार हत्यामा अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।


प्रतिक्रिया दिनुहोस !