१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पछिल्लो २४ घण्टामा २ हजार ९०५ जनाले जिते कोरोना



काठमाडौं-  शुक्रबार देशभर २ हजार ९ सय ५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

२४ घन्टामा संक्रमणमुक्त भएका २ हजार ९ सय ५ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ९५ हजार ३ सय ९५ जना पुगेको छ । निको हुने दर ७८.२ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस !