१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बाम गठबन्धन र कम्युनिट एकता गरौ भन्ने म, म राष्ट्रिय समस्या कसरी भए प्रमज्यू : प्रचण्ड



काठमाडौं- नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले आज बसिरहेको संसदको बैठकमा प्रधानमन्त्रीले मागी रहेको विस्वासको मतको विपक्षमा बोल्दै बाम गठबन्धन र कम्युनिस्ट एकता गरौ भन्ने म, अनि म कसरी राष्ट्रिय समस्या भए प्रधानमंत्री जी ? भनेर आरोप लगाउनु भएको छ ।

उक्त आरोपलाइ खण्डन गर्दै अध्यक्ष प्रचण्डले खुला रुपमा यसको लागि प्रतिवाद गर्न तयार रहेको र तपाई तयार भनेर प्रतिप्रश्न तेर्स्याउनु भएको छ ।

अदालतको निर्णयबाट दुई पार्टी अलग भैसकेको अवस्थामा ३० दिन भित्रै विस्वास मत किन नमागेको भनि पनि प्रश्न गर्नु भयो ।

तपाइको विस्वासको मत लिने काम कतै अर्को प्रक्रियाको सुरुवात हैन भन्दै शंका व्यक्त गर्दै बिस्वासको मत दिने नसकिने स्पस्ट पार्नु भएको छ । साथै तपाई लोकतान्त्रिक प्रक्रिया नै मिच्ने मिचाहा भएको हुँदा तपाईलाई विस्वास गर्न नसकिने भनि थप प्रष्ट पार्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस !