१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

अरुण तेस्रोमा मृत्यु भएका रानाको परिवारलाई क्षतीपूर्ती दिन वैज्ञानिक समाजवादी ट्रेड युनियनको माग



काठमाडौं : अरुण तेस्रो जविद्युत् परियोजनामा काम गर्ने बेला मृत्यु भएका कृष्ण रानाको परिवारलाई क्षतीपूर्ती दिन वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघले माग गरेको छ । वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघका संयोजक डीवी सर्वश्रेष्ठले विज्ञप्ति जारी गर्दै आज पावर हाउसको सरुङङ लोड गर्ने क्रममा ढुंगाबाट खसेर मृत्यु भएका कञ्चनपुरको सुक्लाफाँटा नगरपालिका १२ का मृत्यु भएका कृष्ण रानाको परिवारलाई क्षतीपूर्ती दिन विज्ञप्ति जारी गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !