१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

उपत्यकामा एक दिनमा २,४८६ जना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १,९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जना गरी उपत्यकामा दुई हजार ४८६ जना संक्रमित भेटिएका हुन् । यो संख्या मंगलबारको तुलनामा १४९ जना कम हो ।


प्रतिक्रिया दिनुहोस !