Sunday, March 16, 2025

ट्रेन्डिङ :

एमाले नेता योग नारायण यादवको निधन

spot_img
spot_img

काठमाडौं । पूर्वसांसद एवम् नेकपा एमालेका नेता योग नारायण यादवको निधन भएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. १ घर भएका यादवको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको पारिवारिक स्रोतले बतायो ।

यादव २०५६ सालमा सांसद निर्वाचित भएका थिए । एमाले नेता विष्णु रिजालले यादवको कोरोना संक्रमणबाट निधन भएको सामाजिक सन्जालमा लेखेका छन् ।

स्थानीय सुरेश यादवका अनुसार भने दुवै मिर्गौला खराब भएपछि उनी मिर्गौला प्रत्यारोपणको तयारीअनुसार अस्पताल भर्ना भएका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?