Friday, January 17, 2025

ट्रेन्डिङ :

तिब्बत सरकारले स्वास्थ्य सामग्री नेपाल पठाउँदै

spot_img
spot_img
spot_img

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाललाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने भएको छ । तिब्बत सरकारले ३० हजार लिटर लिक्विड अक्सिजन, ८ सय थान अक्सिजन भरिएको सिलिण्डर, १० वटा अक्सिजन कन्सट्रेटर, ५ भेन्टिलेटर, २०० सय आइसियु बेड र १५०० सय एन्टिजेन किट्स रहेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ । ती स्वास्थ्य सामग्रीहरु छिटै नेपाल आइपुग्ने चिनियाँ दूतावासले जनाएको छ ।

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा दिएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?