५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

कोरोना संक्रमणको कारण त्रिवि अंग्रेजी विभागका उपप्राध्यापक शंकर सुवेदीको निधन



काठमाडौं- कोरोना भाइरस संक्रमणको कारण त्रिभुवन विश्वविद्यालय एक उपप्राध्यापक निधन भएको छ। कोरोना भाइरस संक्रमण देखिएपछि अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरका शंकर सुवेदीको उपचार उपचारको क्रममा आज भएको हो । उनी ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको थियो।

उपप्राध्यापक सुवेदीको निधन भएको विभागीय प्रमुख जीवलाल सापकोटाले बताएका छन्। ‘हाम्रा साथी उपप्राध्यापक शंकर सुवेदीको निधनको खबरले हामी मर्माहत र स्तब्ध छौं,’ उनले भनेका छन्।


प्रतिक्रिया दिनुहोस !