१४ जेष्ठ २०८१, सोमबार
 |   Mon May 27 2024
Logo

जसपा केन्द्रीय कार्यकारिणी समितिकोे बैठक अनिश्चितकालका लागि स्थगित



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिकोे बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । जसपाको कार्यकारिणी समितिको बैठक यहि जेठ ८ र ९ गतेका लागि बोलाइएको थियो ।

शुक्रबार दिउँसो जसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै बैठक स्थिगित भएको जानकारी दिनुभएको हो । यस अघि जेठ ४ गते जानकारी गरिए अनुसार जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक कोभिड–१९ को बढ्दो महामारीको अवस्थाको कारण अर्को सूचना नभएसम्म बैठक स्थगित गरिएको छ ।’ अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा लेलिएको छ । गत जेठ ४ गते अध्यक्षद्वय ठाकुर उपेन्द्र यादवबीच भएको समहति अनुसार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय भएको थियो ।


प्रतिक्रिया दिनुहोस !