Wednesday, March 19, 2025

ट्रेन्डिङ :

जसपा केन्द्रीय कार्यकारिणी समितिकोे बैठक अनिश्चितकालका लागि स्थगित

spot_img
spot_img

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिकोे बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । जसपाको कार्यकारिणी समितिको बैठक यहि जेठ ८ र ९ गतेका लागि बोलाइएको थियो ।

शुक्रबार दिउँसो जसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै बैठक स्थिगित भएको जानकारी दिनुभएको हो । यस अघि जेठ ४ गते जानकारी गरिए अनुसार जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक कोभिड–१९ को बढ्दो महामारीको अवस्थाको कारण अर्को सूचना नभएसम्म बैठक स्थगित गरिएको छ ।’ अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा लेलिएको छ । गत जेठ ४ गते अध्यक्षद्वय ठाकुर उपेन्द्र यादवबीच भएको समहति अनुसार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय भएको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?