Sunday, May 18, 2025

ट्रेन्डिङ :

माधव नेपालसँग हिसाव-किताव लिन्छौं, यत्तिकै छोड्दैनौं : ओली

spot_img
spot_img

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव कुमार नेपाललाई कारवाही गर्ने स्पष्ट पारेका छन् ।

उनले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्नेदेखि बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीकै उम्मेदवार हराउने खेल भएको भन्दै आक्रोश पोखे ।

उनले पार्टीको विधि, पद्धति, र विधानविपरीत जानेलाई कारवाही गर्ने चेतावनी दिए ।

‘हामी हिसाव किताव लिन्छौं । यत्तिकै छोड्दैनौं,’ उनले भने ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?