९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

माधव नेपालसँग हिसाव-किताव लिन्छौं, यत्तिकै छोड्दैनौं : ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव कुमार नेपाललाई कारवाही गर्ने स्पष्ट पारेका छन् ।

उनले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्नेदेखि बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीकै उम्मेदवार हराउने खेल भएको भन्दै आक्रोश पोखे ।

उनले पार्टीको विधि, पद्धति, र विधानविपरीत जानेलाई कारवाही गर्ने चेतावनी दिए ।

‘हामी हिसाव किताव लिन्छौं । यत्तिकै छोड्दैनौं,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: