४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

काठमाडौं उपत्यकामा २,४११ जनामा कोरोना संक्रमण



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ४ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १,७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित भेटिएका छन् ।

शुक्रबार देशभर थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १७७ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !