४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

राष्ट्रपतिविरुद्ध लगिएका कुनै पनि रिट सर्वोच्चमा दर्ता भएनन्



काठमाडौं । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वैकल्पिक सरकार गठनका लागि गरेको आह्वान गैर संवैधानिक भन्दै परेका कुनै पनि रिट सर्वोच्च अदालतमा शुक्रवार दर्ता भएनन् ।

राष्ट्रपतिविरुद्ध विभिन्न व्यक्तिले लगेका १३ वटा रिट अध्ययनकै क्रममा रहेकाले दर्ता नभएका हुन् ।राष्ट्रपतिले दिएको समय आजै साँझ सकिने भएकाले अब रिटको औचित्य सकिएको सर्वोच्च स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !