Saturday, February 8, 2025

ट्रेन्डिङ :

कोरोना संक्रमण फैलाउन उद्दत नेविसंघ, संसद विघटनविरुद्ध प्रदर्शन, उडाइयो निषेधाज्ञाको धज्जी, कोहि छैन जिम्मेवार (भिडियो सहित)

spot_img
spot_img
spot_img

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले संसद विघटनको विरुद्ध प्रदर्शन गरेको छ । काठमाडौं तथा पोखरामा नेविसंघ आबद्ध कार्यकर्ताले संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

जुलुस कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य सरोज केसीले प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रमूलक तरिकाले देशलाई दुर्घटनातिर आरोप लगाए । उनले कोरोना महामारी भयावहसँग जनताले सामना गरिरहेको समयमा राष्ट्रपतिको निर्णयले देशलाई झनै संकटतिर धकेलेको सुनाए ।

नेविसंघको प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गरेको थियो । त्यस्तै पोखरामा वडा प्रहरी कार्यालय वैदामकी प्रहरी नायव उपरीक्षक (डीएसपी) चिनीमाया तामाङको नेतृत्वमा खटिएको टोलीले विरोध कार्यक्रम हस्तक्षेप गरेको थियो ।

भिडियो सामग्री- नागरिक खबरबाट 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?