Wednesday, February 19, 2025

ट्रेन्डिङ :

नो भोट र जनचाहना अनुसार काम गरेन भने चुनिएको प्रतिनिधि फिर्ता बोलाउने व्यवस्था हुनुपर्छ : रविन्द्र मिश्र

spot_img
spot_img

काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले अगामी चुनावमा नो भोटको व्यवस्था गर्नु पर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा राईट टु रि कल (भोट हाल्दिन भन्ने अधिकार) र राईट टु रिजेक्ट अर्थात् जनताले चाहेमा चुनिएको प्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था गर्नु पर्ने बताएका छन् । उनले लोकतन्त्र भन्दैमा दूषित राजनीतिका लागि जिम्मेवार एउटै पार्टीका झगडिया दुईटा गुटमध्ये एउटाको पक्ष लिएमात्र परिपक्व राजनीति राजनीतिक कसरी हुन्छ भनेर प्रश्न समेत गरेका छन् । त्यस्तै सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिइसकेको नो भोट लागू गर्न भनेर आफ्नो पार्टीले स्थापनाकालदेखि नै माग राख्दै आएको बताएका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?