१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेताको लागि कुर्सी प्यारो कि जनता ? महामारी चरम उत्कर्षमा पुगिरहेको बेला राष्ट्रपति कार्यालयबाहिर नेविसंघको प्रदर्शन



काठमाडौं । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन सदर गरेर निर्वाचन मिति घोषणा गरेपछि नेपाल विद्यार्थी संघले शीतलनिवासि बाहिरको सडकमा प्रदर्शन गरेको हो ।

महामारी चरम अवस्थामा चलिरहेको बेला नेविसंघको सडकमा उत्रिएर गरेको बिरोध प्रदर्शनले कोरोना संक्रमण अरु फैलिन सक्ने आंकलन गरिएको छ ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।


प्रतिक्रिया दिनुहोस !