Saturday, February 8, 2025

ट्रेन्डिङ :

कोरोना संक्रमणबाट डीएसपी समीरचन्द्र खरेलको मृत्‍यु

spot_img
spot_img
spot_img

काठमाडौं । कोभिड–१९ भाइरसका कारण नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको मृत्‍यु भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा खरेलको सोमबार मृत्‍यु भएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएर फर्किएका उनी पछिल्लो समय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?