Friday, January 17, 2025

ट्रेन्डिङ :

हङकङमा लाखौं कोरोनाविरुद्धको खोप खेर गयो

spot_img
spot_img
spot_img

एजेन्सी । हङकङमा खोप लगाउने व्यक्तिको अभावमा लाखौं कोरोनाविरुद्धको खोप खेर जाने अवस्थामा पुगेको छ । हङकङका सरकारी अधिकारीले मंगलवार लाखौं कोरोनाविरुद्धको खोप खेर जाने अवस्थामा पुगेको जनाएको हो । म्याद गुज्रिने भएपछि ती खोप चाँडै फ्याँक्नुपर्ने भएको छ, हङकङका सरकारी खोप अधिकारी थामेस छाङले हङकङ रेडियोलाई बताए । हङकङमा बायोटेक कम्पनीले पहिलो ब्याजमा उत्पादन गरेको फाइजर खोप लगाइएको छ । कुल जनसंख्या ७५ लाख रहेको हङकङमा मागभन्दा बढी खोप स्टकमा रहेपछि खेर जाने अवस्थामा पुगेको हो । त्यहाँका सबै नागरिकले खोप लगाइसकेको पनि समाचारमा उल्लेख छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?