१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

उपत्यकामा १४५३ जनामा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा भक्तपुरमा ११३, काठमाडौंमा ललितपुरमा २४१ र काठमाडौंमा ११३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै आज उपत्यकामा १४ सय ५३ जना कोरोना संक्रमित भएका छन् । सोही अवधिमा १४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार मंगलबार ६ हजार सात सय १६जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।

यसअघि सोमबार देशभर ८३६७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए । यस्तै १६९ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय