११ असार २०८१, सोमबार
 |   Mon Jun 24 2024
Logo

मासिक न्यूनतम २० हजार लिटर खानेपानी उपयोग गर्दा महसुल छुट



काठमाडौं । सरकारले खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले वितरण गर्ने न्युनतम् २० हजार लिटरसम्मको खानेपानी उपयोग गर्दा पुरै महसुलमा छुट दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !