१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

बालविकास कक्षाका शिक्षिकाको तलब १५ हजार पुग्यो



काठमाडौं । सरकारले प्रारम्भिक बालविकासका शिक्षिकालाई मासिक पारिश्रमिक १५ हजार रुपैयाँ पु¥याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै बालविकास कक्षाका शिक्षिकाको तलब वृद्धिको घोषणा गरेका हुन् । बाल विकास कक्षाका शिक्षिकाले पाउने तलबमा ८ हजार रुपैयाँ सरकारले दिने र बाँकी स्थानीय तहले दिनुपर्ने मन्त्री पौडेलले बताए ।


प्रतिक्रिया दिनुहोस !