spot_img
Tuesday, July 27, 2021
spot_img

ट्रेन्डिङ :

इन्टरनेट, टेलिफोनलगायतका तारहरु भूमिगत गरिने, युटिलिटी करिडोर निर्माण गरिने

spot_img

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत युटिलिटी करिडोर बनाउने बताएका छन् ।

उनले काठमाडौं बुटबललगायतका शहरहरुमा इन्टरनेट, विद्युत, टेलिफोनलगायतका तारहरु भूमिगत गरिने बताए ।

यसको लागि सरकारले युटिलिटी करिडोरमार्फत काम गर्ने बताए ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

महन्त ठाकुर र रेशम चौधरी जसपाबाट निकालिए

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: