७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

इन्टरनेट, टेलिफोनलगायतका तारहरु भूमिगत गरिने, युटिलिटी करिडोर निर्माण गरिने



काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत युटिलिटी करिडोर बनाउने बताएका छन् ।

उनले काठमाडौं बुटबललगायतका शहरहरुमा इन्टरनेट, विद्युत, टेलिफोनलगायतका तारहरु भूमिगत गरिने बताए ।

यसको लागि सरकारले युटिलिटी करिडोरमार्फत काम गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय