Sunday, April 20, 2025

ट्रेन्डिङ :

थप ५३१६ जनामा संक्रमण पुष्टि, ७२१९ संक्रमणमुक्त भए, १०१ जनाको मृत्यु

spot_img
spot_img

काठमाडौं । पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?