११ असार २०८१, सोमबार
 |   Mon Jun 24 2024
Logo

नागरिकता अध्यादेशको सनुवाई गर्न संवैधानिक इजलासको सहारा



काठमाडौं : सर्वोच्च अदालतले नागरिकता सम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हो । गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् ।


प्रतिक्रिया दिनुहोस !