११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

विभिन्न तहका ४४३ जना स्वास्थ्यकर्मीको एकै पटक बढुवा



काठमाडौं । स्वास्थ्य सेवा विभागले विभिन्न तहका ४४३ जना स्वास्थ्यकर्मीहरूको स्तर वृद्धि गरेको छ । गत वर्षको पौषदेखि स्वास्थ्य सेवा विभागमा दर्ता भई कागजात पुरा भएका स्वास्थ्यकर्मीहरुमध्ये प्यारामेडिक्स तर्फ चौथोबाट पाँचौँ एक सय २५ जना, पाँचौँबाट छैटौँ तीन सय आठ जना र छैठौबाट सातौँ १० जना गरी चार सय ४३ जनाको स्तर वृद्धि भएको छ । यससँगै २०७७/०७८ देखि हालसम्म एक हजार नौ सय ८२ जना स्वास्थ्यकर्मीको स्तर वृद्धि भएको छ ।

हेर्नुहोस नामावली सहित 

 


प्रतिक्रिया दिनुहोस !