
काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगको अधिकृत छैटौँ तह प्रथम चरणका लागि लिएको परीक्षाको नतिजा जेठ २९ गते शनिवार प्रकाशित भएको छ । २०७७ चैत १४ गते लिइएको परीक्षाको प्रथम चरणको लिखित परीक्षामा २०१९ जना सम्मिलित भएकोमा १६८४ जना उत्तीर्ण भएका छन् ।
नामावली हेर्न तलको लिंकमा क्लिक गर्नु होस् ।
http://spsc.bagamati.gov.np/@dmin/images/notice/file/1095/233-239%20Result%20Upload.pdf