२७ बैशाख २०८१, बिहीबार
 |   Thu May 9 2024
Logo

एमाले वरिष्ठ नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार



काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । लगातार आईरहेको ज्वरो रोकिएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । उनको चिकित्सकको उच्च निगरानीमा राखेर उपचार भइरहेको छ । खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालको स्वास्थ्य अवस्था ठीक छ । नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय