spot_img
Saturday, July 31, 2021
spot_img

ट्रेन्डिङ :

एमाले वरिष्ठ नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार

spot_img

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । लगातार आईरहेको ज्वरो रोकिएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । उनको चिकित्सकको उच्च निगरानीमा राखेर उपचार भइरहेको छ । खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालको स्वास्थ्य अवस्था ठीक छ । नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

एमाले स्थायी कमिटी बैठक स्थगित

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: