१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

पौडेलपक्षका नेताहरुको बैठक महामन्त्री कोइराला निवासमा बस्दै



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका नेताहरुको बैठक बस्दैछ ।महामन्त्री शंशाक कोइरालाको निवासमा दिउँसो तीन बजे पौडेल पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बस्न लागेको हो ।

कांग्रेसको १४ औं महाधिवेशनको तयारीका सम्बन्धमा आफू पक्षका नेताहरु डाकेर पौडेलले छलफल गर्न लाग्नुभएको हो ।बिहीबार बिहान पनि पौडेलले आफूनिकटमा नेताहरुलाई छलफलका लागि दियालो पार्टी प्यालेसमा बैठक डाक्नुभएको छ ।कांग्रेसले १४ औ महाधिवेशन भदौमा तय गरेको छ । कांग्रेसका नेताहरुले महाधिवेशनबाट नेतृत्व आफ्नो हातमा लिन दौडधुप जारी राखेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय