१६ जेष्ठ २०८०, मंगलवार
 |   Tue May 30 2023
Logo

एनएमबी बैंकले माग्यो तीन सय बढी कर्मचारी



काठमाडौं। एनएमबि बैंकले एकैपटक ३१० जना कर्मचारी मागेको छ। आज एक सूचना जारी गर्दै बैंकले विभिन्न पदका लागि आवश्यक कर्मचारीको आवेदन खुलाएको हो। बैंकले ब्रान्च म्यानेजर, रेलेशनसिप म्यानेजर, असिस्टेन्ट रेलेशनसिप म्यानेजर, अप्रेसन इन्चार्ज लगायतका पदमा कर्मचारीका मागेको हो। इच्छुक आवेदकहरुले असार २३ गतेसम्म बैंकको आधिकारिक वेव साईटबाट आवेदन दिनसक्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !