६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयले अपहरण गर्यो : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको बताउनुभएको छ । मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रियामा उहाँले अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा बढेको बताउनुभयो । संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न नसक्ने उहाँको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय