३० बैशाख २०८१, आईतवार
 |   Sun May 12 2024
Logo

फोर्ब्स म्यागजिनले सगरमाथालाई यसवर्ष घुम्नै पर्ने संसारका गन्तव्यहरुको तेस्रो सूचीमा राख्यो



काठमाडौं । प्रतिष्ठित फोर्ब्स म्यागजिनले सगरमाथा आधार शिविरलाई यसवर्ष घुम्नै पर्ने संसारका गन्तव्यहरुको तेस्रो सूचीमा राखेको छ । ५० वटा गन्तव्यहरुको सूची सार्वजनिक गर्दै उक्त म्यागजिनले पहिलो स्थानमा दुबईको बुर्ज खलिफा र दोस्रो स्थानमा न्यूयोर्कको स्टाचु अफ लिबर्टीलाई राखेको छ । भाइरस महामारीको समय घुम्नका लागि यी गन्तव्यहरु धेरैको रोजाइमा पर्ने र घुम्नै पर्ने भन्दै म्यागजिनकी लाउरा बेग्ले ब्लुमले ती गन्तव्य घुम्न सुझाएकी छिन् ।


प्रतिक्रिया दिनुहोस !