२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

परराष्ट्र मन्त्रालयका ३ उपसचिव सहसचिवमा बढुवा



काठमाडौं : परराष्ट्र सेवाका तीन कर्मचारी बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा ३ उपसचिव सहसचिवमा बढुवा गरेको जनाएको छ । १७ असारमा बसेको समितिको बैठकले राप प्रथम श्रेणीमा सो सेवाका कर्मचारीहरु सुधिर भट्टराई,घनश्याम लम्साल र तेजबहादुर क्षेत्री बढुवा भएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !