१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

सत्तारुढ एमालेले गर्‍यो विपक्षी गठबन्धनविरुद्ध प्रदर्शन



काठमाडौं । विपक्षी गठबन्धनविरुद्ध सत्तारुढ नेकपा एमाले सडकमा उत्रिएको छ ।

सत्तारुढ एमालेले आज काठमाडौंमा प्रदर्शन गरेको हो ।

एमालेसम्बद्ध नेपाल खेलकुद महासंघको आह्वानमा एमाले कार्यकर्ताले राजधानीमा प्रदर्शन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय