१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

२३७० कोरोना संक्रमित थपिए, ११३३ जना निको भए, १८ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने थप १ हजार १३३ जना निको भएका छन् ।


प्रतिक्रिया दिनुहोस !