८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

लोक सेवा आयोगद्वारा प्रशासन, व्यवस्थापिका संसद र परराष्ट्रका नायव सुब्बाको लिखित परीक्षाको नतिजा प्रकाशित (सूचीसहित)



काठमाडौं- लोक सेवा आयोग, काठमाडौं कार्यालय, नयाँ बानेश्वरले गत वर्षको पौष र माघ महिनामा लिइएको प्रशासन, व्यवस्थापिका संसद र परराष्ट्र समुहको रा.प. अनंकित प्रथम नायब सुब्बा या सो सरहको लिखित परीक्षामा उतीर्णहरुको नतिजा सार्वजनिक गरेको छ ।

जसअन्तर्गत प्रशासन, व्यवस्थापिका संसदको लिखित परीक्षामा सम्मिलित १ हजार २ सय ३० जना मध्ये अन्तरवार्ताका लागि ७९ जना छनौट भएका छन् भने परराष्ट्रतर्फ ४ सय २७ जना लिखित परीक्षामा सम्मिलित भएका मध्ये २६ जना छनौट भएका छन् ।

प्रशासन र व्यवस्थापिका संसद तर्फ-

परराष्ट्रतर्फ-


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय