spot_img
Friday, July 30, 2021
spot_img

ट्रेन्डिङ :

लोक सेवा आयोगद्वारा प्रशासन, व्यवस्थापिका संसद र परराष्ट्रका नायव सुब्बाको लिखित परीक्षाको नतिजा प्रकाशित (सूचीसहित)

spot_img

काठमाडौं- लोक सेवा आयोग, काठमाडौं कार्यालय, नयाँ बानेश्वरले गत वर्षको पौष र माघ महिनामा लिइएको प्रशासन, व्यवस्थापिका संसद र परराष्ट्र समुहको रा.प. अनंकित प्रथम नायब सुब्बा या सो सरहको लिखित परीक्षामा उतीर्णहरुको नतिजा सार्वजनिक गरेको छ ।

जसअन्तर्गत प्रशासन, व्यवस्थापिका संसदको लिखित परीक्षामा सम्मिलित १ हजार २ सय ३० जना मध्ये अन्तरवार्ताका लागि ७९ जना छनौट भएका छन् भने परराष्ट्रतर्फ ४ सय २७ जना लिखित परीक्षामा सम्मिलित भएका मध्ये २६ जना छनौट भएका छन् ।

प्रशासन र व्यवस्थापिका संसद तर्फ-

परराष्ट्रतर्फ-

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: