३ जेष्ठ २०८१, बिहीबार
 |   Thu May 16 2024
Logo

देउवा सरकारमा ४ मन्त्रीले सपथ लिँदै, माओवादीबाट शर्मा अर्थमन्त्री र भुसाल उर्जामन्त्री



काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार सपथ ग्रहणसँगै सानो मन्त्रिपरिषद् गठन गर्नुहुने बताइएको छ । मन्त्रिपरिष्द् विस्तार गर्ने क्रममा कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बन्ने पक्का भइसकेको छ । त्यसैगरी माओवादीबाट जर्नादन शर्मा अर्थमन्त्री र ऊर्जामन्त्रीमा पम्फा भुसाल बन्ने पनि निधो भइसकेको छ । सभापति देउवाले मंगलबार साँझ पद तथा गोपनीयताको सपथ लिन लाग्नुभएको छ । प्रधानमन्त्रीको सपथ लगत्तै मन्त्रीहरुको पनि सपथको तयारी भएको जनाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !