५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

दुई घण्टा ढिलो गरी सपथ शुरु



काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको वक्तव्यमा विवाद देखिएपछि शपथ ग्रहण कार्यक्रम ढिला गरी शुरु भएको छ । ६ बजे शुरु हुने भनिएको कार्यक्रम ८ बजेपछि मात्र शुरु भएको हो ।


प्रतिक्रिया दिनुहोस !