१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

थप १८७५ जनामा संक्रमण, २१६४ जना संक्रमणमुक्त, २१ जनाको मृत्यु



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टा २ हजार २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !