१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

डा. रोशन पोखरेल स्वास्थ्य सचिवमा नियुक्त



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्यतर्फको सचिवमा डा. रोशन पोखरेल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !