
बैंकका अध्यक्षहरुको संगठन बैंक तथा वित्तीय संस्था परिसंघले मर्जरमा जानका लागि का लागि ५ वटा व्यवस्था गर्न माग गरेको छ । राष्ट्र बैंकले बिग मर्जरका लागि दवाव र प्रोत्साहन दुबै अस्त्र प्रयोग गरिरहेको अवस्थामा परिसंघले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर यस्तो व्यवस्था मिलाउन माग गरेको हो ।
यी व्यवस्था भए बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जाने परिसंघको ठम्याइ छ ।